जन्तर बुटी (सुङ्वा) सम्बन्धि महत्त्वपूर्ण जानकारी
जन्तर बुटी (सुङ्वा) सम्बन्धि महत्त्वपूर्ण जानकारी
जन्तर–बुटी (सुङ्वा) भन्नाले बौद्ध, विशेषगरी तिब्बती वज्रयान बौद्ध परम्परामा मन्त्र, यन्त्र, पवित्र जडीबुटी, धार्मिक अवशेष तथा गुरुबाट आशीर्वाद प्राप्त सामग्री राखेर तयार पारिएको आध्यात्मिक संरक्षणसम्बन्धी पवित्र वस्तु बुझिन्छ।
यसलाई सामान्य भाषामा मन्त्र र जडीबुटी समावेश गरिएको धार्मिक ताबीज भन्न सकिन्छ।
यसको मुख्य विशेषता
1. मन्त्र: बुद्ध, बोधिसत्त्व वा धर्मपालका मन्त्र लेखिएको हुन्छ।
2. जडीबुटी: परम्पराअनुसार विभिन्न सुगन्धित तथा औषधीय वनस्पति राखिन्छन्।
3. यन्त्र: पवित्र अक्षर, ज्यामितीय आकृति र धार्मिक चिह्न राखिन सक्छन्।
4. पवित्र सामग्री: गुरुबाट प्राप्त आशीर्वादित औषधि, धातु वा धार्मिक अवशेष हुन सक्छन्।
5. अभिषेक: गुरु वा योग्य लामाबाट धार्मिक विधिअनुसार आशीर्वाद प्रदान गरिन्छ।
ग्रहदोष लोकाग, दुन्सुर, गुमिग, दुर्मिंग, भूमिपति, मेवा, पार्खा, दार्गु लाग्दा ,आयु कम भएको तथा सोग खाममा समस्या आएमा, यात्रा, कार्य व्यापार, ईर्ष्या, मिखा, नौ ग्रह दोष, हटाउन र लोक प्रियताको निम्ति,भाग्य, आयु, शान्ति, शत्रु दमन गर्न, अरुलाई वशमा ल्याउन, सन्तान आदि सबै शुभ कार्य, सोचेको पुरा होस् भन्नको लागि ।
भूत, प्रेत, नराम्रो दोषहरु जे जति लागेको रोगहरु लागेको, यक्षहरु रिसाएको, नागले दुख दिने, सह नहुने, सपनामा सर्प बढी देख्ने, घाउ खटिराहरु आई रहने, फसेको काम बन्ने, चिताएको पुरा हुने, गुरुको आशिर्वाद प्राप्ति हुने, पञ्च तत्वको दोष, भुत प्रेत, म्हामो, सबैको दोषहरु, भेद बाण, आदि सबै नष्ट गर्न ।
घरमा सह नहुने, धन नअडिने, काममा बाधा आई रहने, पैसा खर्च मात्र हुने, व्यापार, नोकरी, कृषिमा समस्या आईरहने, वस्तु भाउमा समस्या आउने, काम नपाउने, पेशा नफाप्ने, त्रिभागी दशा, योगिनी दशा, ग्रह, मोच, बेद, भूत, प्रेत, शिकारी, जंगली, सबै वायुहरुले भेट्दा र कुल रिसाउदा, रोग बिमारले सताउदा, बन्धनमा पर्दा ।
बालवालिकाहरुले हरियो छेर्ने, रुन्चे लाग्ने, तर्सिने, मोच, विरामी भै रहने, राति रुने, बोल्ने निन्द्रामा, राति उठेर हिड्ने, रिसाई रहने, ग्याल्पो, सिन्डे, ग्रह, नक्षत्र, नाग, भूमिपति, म्हामो, शिकारी, डिप, पागलपना, डिप्रेसन, सोचेको र चिताएको जति काम सम्पन्न गर्ने र सबै विघ्न जति पूर्ण निर्मूल बनाइदिने ।
अल्पायु, मृत्योन्मुख, आयुमा बाधा, केग्चिसेदुन हेर्दा प्राण तत्वमा बाधा देखिए त्यसको समाधानको लागि आयु वृद्धि गर्न ।
विभिन्न ग्रहवश, चोट पटक, दुर्घटना हुन सक्ने, रोग बढ्ने, महामारीबाट बच्न, हतियारको भय चोटपटक, प्राकृतिक प्रकोप, आदिको भयबाट बच्न ।
महसुस, काम नबन्ने, विदेश यात्रा असफलता, लगन नजुर्ने, कृषिमा ह्रास आउने, अधिकार, शक्तिमा कालो आएमा, र मुद्दा मामिला आदि आई पर्दा त्यसको समाधानको लागी ।
मनोकामना असफल, काम ढिलो हुने, जति गर्दा पनि काम नबन्ने, भाग्यमा कालो आएमा र चिट्ठा नपर्दा त्यसको समाधानको लागी ।
सपना विग्रिएको बेला, मन चंचल हुने, मर्छु जस्तो लाग्ने, ऑट नआउने, रुनु मन लाग्ने र आत्मबलमा कालो आएको बेलामा त्यसको समाधानको लागी ।
पार्खा जुददा, दर्गुमा समस्या आउदा, सागो दशा, नाम्गो दशा, सेगो दशाहरु चल्दा, दुदॉम, दुर्भिग, दशा ग्रह चल्दा यी सबै सबै समस्याको समाधानको लागि मञ्जुश्री तत्व ज्योतिष अनुसारको जन्तर बुटी उपलब्ध रहेको छ ।
यी सबै समस्या समाधानको लागि जन्तर बुटी (सुङ्वा) आवश्यक परेमा सम्पर्क गर्न सकिने छ ।
ज्युङ्ची चिपा ज्योतिषी
Email : lamakesang508@gmail.com
WhatsApp no. 9843870974





Comments
Post a Comment